सुनकोशी दोहन, राज्य मौन

नदीबाट बालुवा र गिट्टी निकाल्दा नदीको गहिराइ बढ्ने

janataPost

काठमाडौं । विपी राजमार्गको भकुण्डेवेशी देखि खुर्कोट खण्डको नदीमा देखी केही दृश्य जहाँ मेरो मात्र होइन जो कोहीको पनि आँखा पुग्छन । सुनकोशी नदिका बगरसंगैका भागमा धेरै क्रसर उद्योग खोलिएका छन् । डुंगा कुद्न पर्ने नदिमा टिपर र डोजर कुदेका छन् ।

 

यसरि, स्थानीय तहले केही राजस्वको आशमा धेरै अवैज्ञानिक तवरले नदीबाट बालुवा र गिट्टी निकाल्दा नदीको गहिराइ बढ्ने र माथिल्लो भागमा नदीले कटान गर्ने सम्भावना बढी हुन्छ । नदीले नियमित बग्ने मार्ग परिवर्तन गर्नसक्छ र त्यसले तल्लो क्षेत्रमा बाढी बढ्ने खतरा हुन्छ । सिमित राजस्वको लोभले स्थानीय सरकारले यसरि अनुमति दिदा प्राकृतिक सम्पदाको भविस्य के होला ?

 

 

 

 

 

प्रतिकृया दिनुहोस

कतारबाट फर्किएका घिमिरे नेपाल आएपछि बेपत्ता

नवलपरासी, १२ चैत । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।

त्रिशूलीदेवी मन्दिर खुला

गौशाला, ११ चैत ।  चैते दशैँ र रामनवमीका अवसरमा आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूलीदेवीको मन्दिर सर्वसाधारणको