उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

जनतापोस्ट

janataPost

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।  उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।  उनी यही चैत २ गते एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी थिइन् । (रासस)

प्रतिकृया दिनुहोस

मन्त्रीपरिषद बैठक : जिसस संयोजकलाई रातो पासपोर्ट

काठमाडौं, १२ चैत । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले कूटनीतिक राहदनी प्रयोगकर्ताको सूची संसोधन गरेको छ । बैठकले जिल्ला समन्वय समितिका संयोजकले

राष्ट्रपतिले चैत १५ गते संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ ।  मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन अध्यादेश पेस हुने

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ । बैठकमा शुक्रबार दर्ता