प्रतिनिधिसभा बैठक आज बस्दै, तीन अध्यादेश पेस हुने

janataPost

काठमाडौं, १२ चैत । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठकमा अघिल्लो सरकारले ल्याएका तीन अध्यादेश पेश गर्ने तयारी छ । बैठकमा शुक्रबार दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पेस हुँदैछ । 

 

यसैगरी आजको बैठकमा गृह मन्त्रालयले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश दर्ता गर्ने भएका छन् ।

 

सरकारले ल्याएका अध्यादेश ६० दिनभित्र संसदबाट अनुमोदन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा अध्यादेश स्वतः निष्कृय हुनेछ ।

प्रतिकृया दिनुहोस

मन्त्रीपरिषद बैठक : जिसस संयोजकलाई रातो पासपोर्ट

काठमाडौं, १२ चैत । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले कूटनीतिक राहदनी प्रयोगकर्ताको सूची संसोधन गरेको छ । बैठकले जिल्ला समन्वय समितिका संयोजकले

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

राष्ट्रपतिले चैत १५ गते संसद्मा सम्बोधन गर्ने

काठमाडौँ, १२ ।  मन्त्रिपरिषद्को आजको बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय